तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2022-NK7U96 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | सामुदायिक विद्यालय सम्बन्धी गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका, वडा नम्बर १, जाजरकोटको दिपेन्द्र प्रा.वि.को ६ कोठे १ तले भवन निर्माण कार्य सम्पन्न भइसक्यो तर झ्याल ढोका केहीपनि हालिएको छैन । तैपनि २६ लाख रकम निस्कासन गरियो साथै थप रकम माग गरिएको छ । व्यवस्थापन समितिको अध्यक्ष मधुकर नेपालीको घर समेत सँगसँगै निर्माण भई सम्पन्न भइसक्यो । समानको हिनामिना भएको शंका लागेकोले आवश्यक छानविनको माग गर्दछौ । |
कार्यहरू |
जुनसुकै कार्यालयले सरकारी भवन तथा संरचनाको प्राविधिक मूल्याङ्कनको आधारमा भुक्तानी दिने गर्द्छ । गुनासोको सम्बन्धमा संका लागेको भए प्रमाण सहित सम्बन्धित निकाय सग आवश्यक कार्वाहीको लागि माग गर्न अनुरोध छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।

तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|