+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-NBSU3P
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका , वडा नम्बर ९, जाजरकोटको स्वास्थ्यचौकीमा विगत ६ महिना देखी स्वास्थ्यकर्मी छैनन् ।
कार्यहरू
आधारभूत स्वास्थ्य केन्द्रलाई स्वास्थ्यकर्मी नियमित गराउन निर्देशन दिइएको जवाफ प्राप्त भएको छ । सो जवाफ गुनासोकर्तालाई सूचित गरियो साथै सो कुरा कार्यान्वयन भए वा नभएको जानकारी गराउन जानकारी दिन अनुरोध गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल