+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-MXM4TE
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सार्वजनिक निर्माणमा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर ७, जाजरकोट, गैरीगाउँको आमा समूह र प्रगतिशिल टोलविकास संस्थाको सम्पूर्ण महिलाहरू मिली देउसी भैलो खेली जम्मा भएको १ लाख रूपैँया प्रयोग गरेर २ कोठे सामूहिक भवन निर्माण गर्ने योजना सुरू भएको र उक्त रकम अपुग हुन गई झ्यालढोका बनाउन तथा भवन पूर्ण गर्न रकम आवश्यक रहेकोले बजेटको माग गर्दछौँ ।
कार्यहरू
वडा सँग समन्वय गरी वडा मार्फत माग राख्न अनुरोध छ । आवश्यकता र प्राविधिकको फिल्ड रिपोट हेरी आवश्यक भए वजेटको व्यवस्था गर्ने काम हुनेछ भन्ने जानकारी प्राप्त भई गुनासोकर्तालाई सुचित गरी यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल