तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2022-MXM4TE |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | सार्वजनिक निर्माणमा सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका, वडा नम्बर ७, जाजरकोट, गैरीगाउँको आमा समूह र प्रगतिशिल टोलविकास संस्थाको सम्पूर्ण महिलाहरू मिली देउसी भैलो खेली जम्मा भएको १ लाख रूपैँया प्रयोग गरेर २ कोठे सामूहिक भवन निर्माण गर्ने योजना सुरू भएको र उक्त रकम अपुग हुन गई झ्यालढोका बनाउन तथा भवन पूर्ण गर्न रकम आवश्यक रहेकोले बजेटको माग गर्दछौँ । |
कार्यहरू |
वडा सँग समन्वय गरी वडा मार्फत माग राख्न अनुरोध छ । आवश्यकता र प्राविधिकको फिल्ड रिपोट हेरी आवश्यक भए वजेटको व्यवस्था गर्ने काम हुनेछ भन्ने जानकारी प्राप्त भई गुनासोकर्तालाई सुचित गरी यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|