+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-MJ8JTB
मिति
स्थिति जानाकारि पठाई र फर्छौट
गम्भीरता जरुरी
गुनासो स्रोत फेसबुक
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण खत्याड गाउँपालिकामा रोड राम्रो सँग कटिङ भएको छैन र बिजुली पनि आएको छैन र सामानको मूल्य धेरै छ । भएका काम सबै अधुरै छन् बाढीले क्षती धेरै गरेको छ तर सरकारले कानमा तेल हालेर बसेको छ । भारतमा बिजुली बेच्नु भन्दा हाम्रो कर्णालीमा बत्ती किन नदिएको हो ?
कार्यहरू
तँपाइकाे गुनासाे खत्याड गाउँपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे खत्याड गाउँपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल