+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-MCFU4P
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका , वडा नम्बर ११, जाजरकोटको रामजानकी विद्यालयमा शिक्षकहरू नियमित रूपमा सहभागी नहुँदा पठनपाठनमा समस्या देखापरेको छ ।
कार्यहरू
यस गुनासो सम्बन्धि शिक्षा युवा तथा खेलकुद शाखालाई नियमित रूपमा अनुगमन गर्न निर्देशन दिइएको जवाफ प्राप्त भएको छ । सो जवाफ गुनासोकर्ता समक्ष सूचित गरियो साथै जवाफ कार्यान्वयन भए वा नभएको जानकारी दिन अनुरोध गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल