तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-M25UV3 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | कृषकले गर्ने गरेको गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कपुरकोट गाउँपालिका, सल्यानमा कृषिबालिको उचित मूल्य निर्धारण भएको छैन । |
| कार्यहरू |
पालिकाले मुल्य निर्धारण गर्ने नगरेकाे र माग र आपुर्ति आधारमा मुल्य निर्धारण हुने गरेकाे जवाफ प्राप्त भई गुनासोकर्तालाई सुचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
पालिकाले मुल्य निर्धारण गर्ने नगरेकाे र माग र आपुर्ति आधारमा मुल्य निर्धारण हुने गरेकाे
कपुरकोट गाउँपालिका, सल्यान
तँपाइकाे गुनासाे कपुरकोट गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|