तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-M1WDEQ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | विद्युत सम्बन्धि गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर ३, कालिकोट, लुयाटामा तिहार लगत्तै विद्युत आउने प्रत्याभुति दिनुभएको तर हालसम्म पनि सो कार्य सम्पन्न भएको छैन । |
| कार्यहरू |
सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर ३, कालिकोट, लुयाटामा तिहार लगत्तै विद्युत आउने प्रत्याभुति दिएको हालसम्म सो कार्य सम्पन्न भैसकेको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|