तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-LMA349 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सडकपेटी/ फुटपाथमा आवतजावत गर्न समस्या |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १२, सुर्खेतमा पुल तथा बाटोघाटोको सुविधा छैन । |
| कार्यहरू |
वडाका सडकहरुको स्तर वृद्धिका काम भई रहेका छन् , स्थान स्पष्ट पारी वडा कार्यालयमा सम्पर्क गर्नु होला । भनी गुनासोकर्तालाइ सूचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वडाका सडकहरुको स्तर वृद्धिका काम भै रहेका छन् स्थान स्पष्ट पारी वडा कार्यालयमा सम्पर्क गर्नु होला ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|