तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-LE2PSM |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सामुदायिक विद्यालय सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चन्दननाथ नगरपालिका, वडा नम्बर ३, जुम्लाको कर्णाली माध्यामिक विद्यालय अनामनगरमा नगरपालिकाले विद्यार्थीको खानाको लागि दैनिक बिस रूपैँयाको दरले एक सय बिस दिनको २४०० रकम प्रदान गर्ने निर्णय गरेको हो । विद्यार्थी भर्ना गर्दा ३ महिनाको शुल्क मासिक रू. ५५० र परीक्षा शुल्क रू. २०० गरि जम्मा रू.१८५० हुनआएकोमा सो रकम खाना खर्च मध्यबाट कटौती गर्न अनुरोध गरी बाँकी रकम रू.५५० फिर्ता माग्दा भर्ना गरिएको तर बाँकी रकम शिक्षकलाई तलब खुवाउन नपुग्ने भन्दै फिर्ता दिन अस्वीकार गरियो । |
| कार्यहरू |
तँपाइकाे गुनासाे चन्दननाथ नगरपालिका , जुम्लामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|