+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-KFAQS7
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सार्वजनिक निर्माणमा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर १३, जाजरकोटमा बैठक बस्ने भवनको अभाव रहेको छ ।
कार्यहरू
हाल स्वास्थ्य चौकी कुदुको पुरानो भवनमा बैठक बस्ने तथा कार्यक्रम गर्ने गरी हलको व्यवस्था गरिएको छ । यो आर्थिक बर्षमा वडा कार्यालय निर्माणको लागि बजेट विनियोजन गरिएको छ ।वडा कार्यालय भवन निर्माण भएपछी बैठक हल वडा कार्यालय मा नै हुनेछ । त्यसपछि हलको अभाव हुने छैन । छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल