तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-JCELY3 |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | फेसबुक |
| गुनासोको प्रकार | कुटपिट |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मुगु जिल्ला निवासी डम्बर बहादुर शाहीको छोरा शैलेन्द्र शाहीले निज पिडितको इज्जतमा हात हाली नेपालगञ्ज होटेलमा काम गरेर कमाएको करिब १० लाख रूपैयाँ लुटेको हो । निज पिडक शैलेन्द्र शाही गाडीमा खलासीको रूपमा काम गर्दै आएको र होटेलमा आउने जाने क्रममा सामान्य चिनजान मात्र भएको हो । निज पीडक सँग सो व्यवहारको विरोध गरी रकम फिर्ता गर्न माग गर्दा निजले मरणासन्न हुनेगरी कुटपिट गरेर फरार भएको हो । सोको रिपोर्ट जिल्ला प्रशासन बाँकेमा गर्दा तहाँ कार्यालय बाट मुगुमा रिपोर्ट गर्न भनियो । मुगु जिल्लामा पुगेर जिल्ला प्रशासनमा रिपोर्ट गर्दा आलटाल गरियो । मुगु जिल्लामा पिडकको घर जाँदा सबै परिवारको सदस्यहरू र गाउँले मिलेर कुटपिट गरी ढुंगा हानी पीडीत बेहोस भएको हो । मुगु जिल्लाका सबै महिला सञ्जालमा समेत कुरा राखेको तर पीडितलाई लुकाई साधारण छलफल जस्तो मात्र गरियो । ट्रक चढी नेपालगञ्ज फिर्ता आएको । बाँके जिल्लामा पुनः जाहेरी दर्ता गरेको र दर्ता गरेको ३/४ महिना हुँदा सम्म पनि कुनै कारबाही अगाडी बढाइएको छैन । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|