+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-IK0ZTW
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत फेसबुक
गुनासोको प्रकार श्रम रोजगार तथा सामाजिक सुरक्षासंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कालिकाेट जिल्ला, नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ मा बेरोजगारीको समस्या रहेको छ । साथै खानेपानी र हिँड्नकाे लागि बाटोको समेत आवश्यकता रहेको छ ।
कार्यहरू
नितिमा र बजेट पनि युवा लक्षित ल्याउन जोड दियका छौ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे नरहरिनाथ गाउँपालिका, कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल