तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2022-IA9VP2 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका, वडा नम्बर ९, जाजरकोटको पाल्लाज टोल देखी स्वास्थ्यचौकी सम्म जाने कृषि सडक बिग्रिएको हुँदा सोको मर्मतको आवश्यकता रहेको छ । |
कार्यहरू |
दशै अघि नै विग्रेको बाटो स्रोर्ने तथा चारपाग्रे गाडि सजिलै आवत जावत हुने गरी निर्माण गर्ने निर्णय भएको छ । तपाईको वडामा नगरपालिकाको जेसीवि आएको वेला वडा कार्यालयमा समन्वय गरी बाटो निर्माण गर्ने कार्यमा सहयोग लिनुहुन अनुरोध छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|