तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-HJT09K |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | फेसबुक |
| गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ११, सुर्खेतमा देउतिबज्यै नजिककाे खाेलाकाे कुवाबाट स्थानिय हामी पानी खान बाध्य छाैं।झुप्रा खाेलाकाे पानिकाे पायप लाईन बल्लतल्ल पुगेपनि पानी पुगेकाे छैन।३/४ महिना भयाे पायप गाडियकाे पानी चै छैन । |
| कार्यहरू |
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिको कार्यालयमा आफ्नो गुनासो टिपाउनु होला र त्यहाँबाट समाधान हुन नसकेमा वडाबाट समेत अत्यावश्यक स्थानमा खानेपानी उपलब्ध गराउने योजनाहरु संचालन भएका छन । वडा कार्यालयमा सम्पर्क गर्नु होला । भनी सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सुर्खेत उपत्यका खानेपानी उप भोक्ता समितिको कार्यालयमा आफ्नो गुनासो टीपाउनु होला र त्यहावाट समाधान हुन नसकेमा वडावाट समेत अत्यावश्यक स्थानमा खानेपानी उपलब्ध गराउने योजनाहरु संचालन भएका छन । वडा कार्यालयमा सम्पर्क गर्नु होला ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|