+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-H2Q3YV
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार उर्जा, सिचाई तथा जलश्रोतका समस्या सम्बन्धमा
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर १३, जाजरकोटको रावतटोलमा सिँचाईको अभाव रहेको छ ।
कार्यहरू
भेरी नगरपालिकाको वडा नम्बर १३ को रावत टोल मात्र नभएर वडा भरी नै सिँचाईको व्यापक समस्य रहेको सबैलाई थाहा भएकै कुरा हो । सर्वप्रथम त सिचाईकोलागि पानीको स्रोतको अभवाले यो समस्य लामो समयदेखि रहदै आएको छ । हाल वडाको सबै वस्ति सम्म सिँचाई सुविधा पुर्याउने उद्देश्यले वडाको विभिन्न ६ ठाँउमा ट्याङ्की निर्माण गरी लिफ्ट प्रविधि बाट सिँचाईको सुविधा पुर्याउने प्रयास भएको र अझै केही स्थानकोलागि संघीय सरकारको बजेटमा ट्याङ्कि निर्माण गर्ने कार्य हुदै छ । विद्युतिय प्रणाली बाट लिफ्ट सिस्टममा सिचाईको लागि पानि तान्दा लागत धेरै लाग्ने भएकोले सोलार प्रणाली जडान गरी सिँचाई सुविधा पुर्याउने आयोजना आ व २०८०/८१ को बजेट बाट कार्यान्वयन भैरहेको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल