+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-GOBUA6
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार फोहोर व्यवस्थापन नभएको
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, पदमपुर देखी तीनकुने चोकसम्म फोहोर अव्यवस्थित भएकोले विद्यालय आउँदा जाँदा असजिलो हुनेगरेको छ । फोहोर व्यवस्थापनको अत्यन्त आवश्यकता रहेको छ ।
कार्यहरू
फोहर व्यवस्थापन भइसकेको छ । पुन फोहर हुन गएमा नगरपालिकाको ९८५८०५२७९८ मा सम्पर्क गर्नु होला । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
फोहर ब्यवस्थापन भै सकेको छ । पुन फोहर हुन गएमा नगरपालिकामा ९८५८०५२७९८ मा सम्पर्क गर्नु होला । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका , सुर्खेत मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल