+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-GN6DHU
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कालिमाटी गाउँपालिका, सल्यानको चिसातारा हुँदै स्यानीतारा देखी ठाकुर, सुनचौर, वालुवा मनिकापुरसम्म वडा नम्बर २, ४ र ५ जोड्ने बाटोको आवश्यक रहेको छ ।
कार्यहरू
सल्यानको चिसातारा हुँदै स्यानीतारा देखी ठाकुर, सुनचौर, वालुवा मनिकापुरसम्म वडा नम्बर २, ४ र ५ जोड्ने बाटोमा राष्ट्रिय र सामुदायिक वन पर्ने भएकोले कानूनी प्रकृयाको जटिलता काम अघिबढाउन ढिला हुन गएको व्यहोरा अनुरोध छ । भन्ने जवाफ पत्र सहित प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे कालिमाटी गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल