तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2022-GC8TNU |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | कृषकले गर्ने गरेको गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर ४, कालिकोटमा कृषिशाखाले तरकारी खेतीका लागि मौसमी तथा बेमौसमी बिउबिजन समयमा उपलब्ध हुनेगरेको छैन । |
कार्यहरू |
सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर ४, कालिकोटमा कृषि शाखाले तरकारी खेतीका लागि मौसमी तथा बेमौसमी बिउबिजन समयमा उपलब्ध हुनेगरेको छ। भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सान्नी त्रिवेणी गाउँपालिका , कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|