+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-GC83V4
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार जग्गा जमिन सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १२, सुर्खेतमा करिब १६०० जनाको अव्यबस्थित बसोवास रहेको छ । सो सुकुम्बासी बस्तीको नाममा ऐलानी जमिन दर्ता गर्ने भनेको धेरै समय वितिसक्दा पनि हालसम्म कुनै कदम चालिएको छैन ।
कार्यहरू
यस विषयमा नगरपालिकाले प्रकृया अगाडी वढाइएको, यस वर्ष यसका लागि थप जनशक्ति राखि काम अगाडी वढाउन बजेट समेत व्यवस्था गरिएको छ । भन्ने जानकारी प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यस विषयमा नगरपालिकाले प्रकृया अगाडी वढाएको यस वर्ष यसका लागि थप जनशक्ति राखि काम अगाडी वढाउन वजेट समेत ब्यवस्था गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल