+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-G1EIF6
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार उर्जा, सिचाई तथा जलश्रोतका समस्या सम्बन्धमा
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर ४, जाजरकोटमा सिँचाईका कुलोहरू मर्मतको आवश्यकता रहेको छ ।
कार्यहरू
सिँचाइ , खानेपानी , स्थानीय कृषि सडक र सामुदायिक भवन लगाएतको संरचनाहरु सम्बन्धित सरकारी निकायले उपभोक्ता समित वा अन्य कुनै तरिकाले सम्पन्न गरेर स्थानीइलाई हस्तान्तवरण गरिसकेपछी त्यसको संचालन गर्ने , उपभोग गर्ने र संरक्षण गर्ने जिम्मा सम्बन्धित उपभोक्ता समिति र स्थानीयकैहो । सामान्य मर्मत त आफ्नो लगानिमा पनि गर्न सकिन्छ । तथापी यस्ता मर्मत गर्नुपर्ने सिँचाई सम्बन्धी आयोजनाहरु स्थानीय सरकारको पहलमा बजेट को व्यवस्था गर्ने र मर्मत गर्ने कार्य गरिएको छ । यस्तै क्रममा ४नम्बर वडाको सिँचाई कुलोको पनी मर्मत हुनेछ । भन्ने जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल