तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2022-FH8TXQ |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | उपभोक्ता समिति सम्बन्धि |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका, वडा नम्बर ९, जाजरकोटमा उपभोक्ता समितिको गठन गर्दा गोप्यरूपमा पहुँचवाला व्यक्तिहरूलाई मात्र लिइएको छ । |
कार्यहरू |
भेरी नगरालिकाले चालु आर्थिक बर्षमा कुनै योजना तथा लक्षित बर्ग विशेष कार्यक्रको छनौटको लागि समिति गठन गर्दा अनिवार्या सार्वजनिक भेला को फोटो लाई अनिबार्य गरेको छ । जसले गर्दा गोप्य कोठे समितिको औचित्य नहुने र लक्षित बर्ग समितिमा रहेने छन् भन्ने कुराको विश्वास लिएको छु ।भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|