+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-F97UFN
मिति
स्थिति जानाकारि पठाई र फर्छौट
गम्भीरता जरुरी
गुनासो स्रोत फेसबुक
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कालिकोट जिल्लाकाे सान्नि त्रिवेणी गाउँपालिका, वडा नम्बर ३ काे बिकास निकासकाे हिसाबमा हेर्दा स्थानिय सरकार आएकाे करिव ६ वर्ष हुँदा पनि केही बिकास र निकास हुन सकेको छैन ।
कार्यहरू
तँपाइकाे गुनासाे सान्नी त्रिवेणी गाउँपालिका , कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल