+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-F7QHC7
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार कार्यालय अभिलेख/रेकर्ड सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर १, जाजरकोटको वडा कार्यालयमा लेखापरीक्षण हुनेगरेको छैन ।
कार्यहरू
वडा कार्यालय नगर कार्यपालिका अन्तरर्गतको कार्यालय हो । वडा बाट भएका खर्चको लेखाङ्कन नगरपालिकाले नै गर्दछ । त्यसैले वडा कार्यालयको लेखापरिक्षण गर्ने दायित्व नगरपालिको हुन्छ । वडाको आयोजना तथा योजनाको हकमा सामाजिक लेखापरिक्षण आयोजना कार्यान्वयन स्थलमा नै हुन्छ । त्यसपछि मात्र अन्तिम भूक्तानी हुन्छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल