तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-F7LSCE |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | कृषकले गर्ने गरेको गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कपुरकोट गाउँपालिका, सल्यानका अधिकांश मानिसहरू कृषिमा निर्भर रहेको तर कृषि शाखाले समयमै रासायनिक मल उपलब्ध गराउने गरेको पाइदैन । |
| कार्यहरू |
गाँउपालिका कृषि शाखाले रासायनिक मल वितरणकाे लागि डिलरसिप लिएका फर्म र सहकारीहरुले वितरण गरेकाे र सोकाे पालिकाबाट अनुगमन गर्ने गरेकाे भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाई सुचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
गाँउ पालिका कृषि शाखाले रासायनिक मल वितरणकाे लागि डिलरसिप लिएका फर्म र सहकारिहरुले वितरण गरेकाे त्यसकाे पालिका वाट अनुगमन गर्ने गरेकाे
कपुरकोट गाउँपालिका, सल्यान
तँपाइकाे गुनासाे कपुरकोट गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|