+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-ER9TOF
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका, वडा नम्बर ११, जाजरकोटमा खानेपानीको समस्या रहेको छ । घण्टौं लगाएर पानी बोकेर पिउनुपर्ने अवस्था रहेको छ ।
कार्यहरू
आगामी बर्षमा बजेट विनियोजन गरी खानेपानीको समस्या समाधान गरिने छ भन्ने जवाफ प्राप्त भएको छ । सो जवाफ गुनासोकर्तालाई सुचित गरियो र कार्यप्रगति भए नभएको कुरा जानकारी गराउन अनुरोध गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल