+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-EDNARM
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका,वडा नम्बर ७ ,जाजरकोटमा मोटरबाटोले छोएकै छैन । बिरामी हुँदा बोकेर अस्पताल (सानोखोला) पुर्याउन १ दिन लाग्छ ।
कार्यहरू
आउने आ.व मा प्रक्रिया अगाडि बढाईनेछ ,भन्ने जवाफ प्राप्त भयो । सो गुनासो गुनासोकर्तालाई सुचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जुनीचाँदे गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल