+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-EBX3EW
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कालिमाटी गाउँपालिका, वडा नम्बर ३, सल्यानको शारदा नदीको पुलको पश्चिमपट्टी करिव २०० मी. तटबन्धनको आवश्यकता रहेको छ ।
कार्यहरू
कालिमाटी गाउँपालिका, वडा नम्बर ३, सल्यानको शारदा नदीमा पुल निर्माण गर्दा तटबन्ध गरिएको छ। आवश्यक भएमा आगामि आर्थिक वर्षहरुमा थप काम गर्न सकिने व्यहोरा अनुरोध छ । भन्ने जवाफ पत्र सहित प्राप्त भइ गुनासोकर्तालाई सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे कालिमाटी गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल