तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2022-DAWYPI |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | महिला,बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित गुनासा |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका, वडा नम्बर ११, जाजरकोटमा महिला लक्षित कार्यक्रममा कुनै बजेट छुट्याइएको छैन । केवल भौतिक निर्माणलाई मात्र प्राथमिकता दिने गरिएको छ । |
कार्यहरू |
हरेक आर्थिक बर्ष महिला लक्षीत कार्यक्रम नहुन सक्छ तर वडाले आफ्नो बजेट बाट सम्भव नभए महिला बालवालिका शाखा , लद्यु उद्यम कार्यक्रम र पोषण कार्यक्रम बाट यस्तो लक्षित बर्गको बजेट प्राप्त हुने गरेको छ । थप बुझ्न तथा जनकारी लिन सूचना अधिकारी समक्ष सम्पर्क राख्न जानकारी गराउदछौँ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|