तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2022-D2C3FM |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | महिला,बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित गुनासा |
गुनासो/उजुरीको संक्षिप्त विवरण | नरहरीनाथ गाउँपालिका, वडा नम्बर ९, कालिकोटमा महिला लक्षित कुनैपनि कार्यक्रमहरू आयोजना नभएका तथा बजेट विनियोजन पनि गरिएका छैनन् । |
कार्यहरू |
अब आउने दिनमा हामि जोड दिनेछौ ।भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे नरहरिनाथ गाउँपालिका, कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|