+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-CZS8B6
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर १३, जाजरकोटमा खानेपानीको अभाव रहेको छ । २ घण्टा लगाएर पानी बोकेर पिउनुपर्ने बाध्यता रहेको छ ।
कार्यहरू
भेरी नगरपालिका वडा नम्बर १३ को खानेपानी समस्या सबैलाई थाहा भएको विषय हो । तथापी संघीयता अघि र हाल तिनै तहको सरकारको बजेटमा कुदु हस्पिटल नजिकै डिप बोरीङ निर्माण गरि खानेपानीको समस्य केहि हल गरिएकको छ । छहरी खानेपानी आयोजना बाट प्रत्येक टोलमा धानी पुर्याइएको छ । कस्तरा टोलमा लिप्ट प्रविधि बाट खानेपानीको समस्य हल गरिएको छ । त्यस्तै साविको वडा नम्बर ९ मा वृहत खानेपानी आयोजना बाट हरेक दिन २ घन्टा पानि लिप्ट प्रविधि बाट भ्यालि बोर्डिङ नजिकै दिने गरिएको छ । चाडै एक घर एक धारा कुदुको सपनालाई पुरा गर्न संघ र प्रदेश सरकार संग बजेट माग गरिएको छ ।छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल