+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-CRLJ4K
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत फेसबुक
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण खत्याड गाउँपालिका, मुगुमा स्वास्थ्य सुविधाको अवस्था एकदमै निम्नस्तरीय रहेको छ । स्वास्थ्यचौकीको संख्या थोरै हुनु स्वास्थ्यकर्मी थोरै हुनु साथै औषधि पनि पर्याप्त नहुनु जटील समस्याको रूपमा रहेको छ । स्वास्थ्यचौकीमा घेराबारको आवश्यकता रहेको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे खत्याड गाउँपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल