+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-CR7B1Y
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर १३, जाजरकोटमा निर्माण समिति गठन गर्दा तथा महिला लक्षित कार्यक्रम सम्पादन गर्दा स्थानीय नागरिकलाई जानकारी नगराई गोप्य रूपमा पहुँचवाला नागरिकहरूलाई मात्र समावेश गराउने गरिएको छ ।
कार्यहरू
भेरी नगरालिकाले चालु आर्थिक बर्षमा कुनै योजना तथा लक्षित बर्ग विशेष कार्यक्रको छनौटको लागि समिति गठन गर्दा अनिवार्या सार्वजनिक भेला को फोटो लाई अनिबार्य गरेको छ । जसले गर्दा गोप्य कोठे समितिको औचित्य नहुने र लक्षित बर्ग समितिमा रहेने छन् भन्ने कुराको विश्वास लिएको छु भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल