+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-CL5DZJ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका , वडा नम्बर १०, जाजरकोटमा सडक निर्माणको क्रममा फालिएको माटो र ढुंगाले विद्यालय जाने बाटो अबरूद्द भई विद्यार्थीहरूलाई आवतजावत गर्न असहज भएको छ ।
कार्यहरू
यथाशिघ्र बाटो सफाई गरी सुचारू गरिने जवाफ प्राप्त भई गुनासोकर्तालाई सूचित गरियो साथै जवाफ कार्यान्वयन भए वा नभएको जानकारी गराउन अनुरोध गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल