+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-BW7AVR
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण शिवालय गाउँपालिका, वडा नम्बर ७, जाजरकोटको वीरेन्द्र माध्यामिक विद्यालयमा घेराबारको आवश्यकता रहेको छ । साथै कम्प्युटर कक्षा संचालन गर्नको लागि पावर सोलार तथा कक्षा कोठा व्यवस्थापनको नितान्त आवश्यकता रहेको छ । उक्त विद्यालयमा खेलकुद सामाग्री उपलब्ध पनि रहेको छैन ।
कार्यहरू
कम्प्युटर कक्षा संचालन गर्नको लागि पावर सोलार तथा कक्षा कोठा व्यवस्थापनको नितान्त आवश्यक पहल गरी सम्बधित शाखालाइ जानकारी गरिएको जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
कम्प्युटर कक्षा संचालन गर्नको लागि पावर सोलार तथा कक्षा कोठा व्यवस्थापनको नितान्त आवश्यक पहल गरी सम्बधित शाखालाइ जानकारी गरिएको शिवालय गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे शिवालय गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल