तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-BLIF4K |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | महिला,बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित गुनासा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर ६, कालिकोटमा बालबिबाह एकदमै व्याप्त रहेकोले सोको निर्मुलीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू आवश्यक रहेको छ । |
| कार्यहरू |
सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा व्यापक रहेको बालविवाहको रोकथामको लागि उपाध्यक्षद्धारा विभिन्न समयमा कार्यक्रमहरु सञ्चालन भईरहेको जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|