तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-BHFUPB |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | उर्जा, सिचाई तथा जलश्रोतका समस्या सम्बन्धमा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कालिमाटी गाउँपालिका, वडा नम्बर २, सल्यानमा बैरेनी सिँचाई कुलो कच्ची रहेकोले पक्की बनाउनु आवश्यक रहेको छ। |
| कार्यहरू |
वडा नम्बर २ का विभिन्न ठाउँमा कुलो निर्माण तथा मर्मत कार्य निरन्तर चलिरहेको साथै अगामि आ.व मा पनि योजना तथा कार्यक्रम बनाउदा उत्त समस्यामा विचार गरिने व्यहोरा अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे कालिमाटी गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|