+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-B5SZ11
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार भुक्तानी सँग सम्बन्धित्
गुनासो/उजुरीको संक्षिप्त विवरण शिवालय गाउँपालिका, जाजरकोटमा गतबर्ष गाउँपालिकाको कार्यालयको भवन निर्माण गरिएको तर हालसम्म पनि ज्याला रकम रू. ४६००० भुक्तानी गरिएको छैन ।
कार्यहरू
शिवालय गाउँपालिका, जाजरकोटमा गतबर्ष गाउँपालिकाको कार्यालयको भवन निर्माण गरि ज्याला रकम रू. ४६००० भुक्तानी भईसकेको छ जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
शिवालय गाउँपालिका, जाजरकोटमा गतबर्ष गाउँपालिकाको कार्यालयको भवन निर्माण गरि ज्याला रकम रू. ४६००० भुक्तानी भईसकेको छ शिवालय गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे शिवालय गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल