तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-B3H677 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चन्दननाथ नगरपालिका, वडा नम्बर ३, शान्तीनगर, जुम्लामा अनाम नगर देखी कर्णाली प्राविधिक शिक्षालय सम्मको सडक आधा मात्र बनेको र पिच भएको छ । सडक निर्माण पूर्ण भएको छैन । |
| कार्यहरू |
तँपाइकाे गुनासाे चन्दननाथ नगरपालिका , जुम्ला, भौतिक पूर्वाधार विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|