+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-AUCS0T
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार वन सम्बन्धि
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका , वडा नम्बर ९, जाजरकोटमा मालुमेल कबलेटी बनमा घेराबार नभएको र वृक्षारोपणको कुनैपनि कार्यक्रम आयोजना गरिएको छैन ।
कार्यहरू
मालुमेल कबुलियति वनमा बृक्षारोपण गरी घेराबारको लागि आगामी वर्ष बजेटको व्यवस्था गरिने जवाफ प्राप्त भएको छ । सो जवाफ गुनासोकर्तालाई सुचित गरियो । काम फर्छ्यौछ भए नभएको जानकारी गराउन अनुरोध गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल