तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-AP995V |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका, वडा नम्बर ५, जाजरकोटमा स्वास्थ्यचौकी छ तर औषधिहरू उपलब्ध छैनन् । बिहान १० बजे देखी १ बजे भित्र स्वास्थ्यचौकी पुगे रू.१० को टिकट काट्नुपर्ने र १ बजेपछी गए रू. ५० को टिकट काट्नुपर्छ । |
| कार्यहरू |
तँपाइकाे गुनासाे जुनीचाँदे गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|