+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-8WXRNR
मिति
स्थिति दर्ता भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार बैदेशिक रोजगार सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कपुरकोट गाउँपालिका, वडा नम्बर ४, किमुचौर, सल्यान स्थायी घर भएका मंगल सिंह बुढा २०७९/०४/१६ गते काठमाण्डौँ देखी कुवेतका लागि प्रस्थान गरेका हुन् । गएर अपेसिया भन्ने स्थानमा बसी अलराई भन्ने स्थानमा अवस्थित बुलेसी कम्पनीमा करिब साढे चार महिना काम गरेको र पछी मंसिर ६ गते देखी टाउको दुख्ने चक्कर लाग्ने आँखा दुख्ने भई स्वास्थ्य स्थिति बिग्रन गई चेकअप गर्न जाँदा डक्टरले काम गर्न नसक्ने भनेको हो । काम बन्द भएपछी कम्पनीले कोठाबाट निस्किन भनी हाल माबुला भन्ने ठाउँमा बसेको अवस्था रहेको छ । जलजला मेनपावरको माध्यमबाट कुवेत गएको र हाल काम गर्न नसकी अलपत्र परेकोले उद्दारको लागि माग गर्दछौँ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल