+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-7VTK44
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर ६, कालिकोटमा महिला, दलित, अपाङ्ग, बालबालिका लगायतका व्यक्तिहरूका लागि कुनै किसिमको योजना तर्जुमा गरिएको छैन ।
कार्यहरू
यस सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को दलित,अपाङ्ग,बालबालिका लगायतका व्यक्तीहरुको लागि आगामी आ.व मा आवश्यक बजेट व्यवस्थापन गरी कार्यक्रम सञ्चालन गरिने भन्ने जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल