+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-7MR0SR
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार फोहोर व्यवस्थापन नभएको
गुनासो/उजुरीको संक्षिप्त विवरण कपुरकोट गाउँपालिका, सल्यानमा कपुरकोट देखी गोठीबजार जाने बाटोमा बधशाला रहेकोले आवतजावत गर्ने मानिसहरू दुर्गन्धले सास्ती बेहोरिरहेका छन् साथै खानेपानी पनि दुर्गन्धित भएको छ ।
कार्यहरू
हाल याे बधशालालाइ प्रदुषण नियत्रण गर्न सचेत गराइएकाे छ भन्ने जवाफ प्राप्त गरि गुनासोकर्तालाई सुचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
हाल याे बधशालालाइ प्रदुषण नियत्रण गर्न सचेत गराइएकाे छ । कपुरकोट गाउँपालिका, सल्यान
तँपाइकाे गुनासाे कपुरकोट गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल