+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-7FL235
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार महिला,बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित गुनासा
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर ७, जाजरकोटमा महिलाहरूको लागि आयआर्जन तथा सीपमूलक तालिमको लागि कुनैपनि बजेट विनियोजन भएको तथा कार्यक्रम सञ्चालन भएको छैन ।
कार्यहरू
हरेक आर्थिक बर्ष महिला लक्षीत कार्यक्रम नहुन सक्छ तर वडाले आफ्नो बजेट बाट सम्भव नभए महिला बालवालिका शाखा , लद्यु उद्यम कार्यक्रम र पोषण कार्यक्रम बाट यस्तो लक्षित बर्गको बजेट प्राप्त हुने गरेको छ । थप बुझ्न तथा जनकारी लिन सूचना अधिकारी समक्ष सम्पर्क गर्नु भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल