+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-77KNRO
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार आवास सँग सम्बन्धित्
गुनासो/उजुरीको संक्षिप्त विवरण पातारासी गाउँपालिका, वडा नम्बर ६, जुम्लामा पहिरोको कारण क्षती भएको र स्थानीय सरकारले घर निर्माण गर्न लगाएको र सो वापत लागेको लागत दिलाउने प्रत्याभूती दिलाएको हो । हाल घर निर्माण भइसकेर रकम माग गर्दा वेवास्ता गरेको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे पातारासी गाउँपालिका, जुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल