तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-6Q4NWO |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | आवास सँग सम्बन्धित् |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | खाँडाचक्र नगरपालिका, वडा नम्बर ४, कालिकोटमा जनता आवास कार्यक्रम अन्तर्गत रू. तीन लाख पचास हजार नगद प्रदान गर्ने भनिएको हो। सो रकममा दुई कोठे एक तले सरियाको जस्ताले छाएको भवन निर्माण गर्दा आफ्नो व्यक्तिगत रकम थप गरेर घर थप बलियो बनाउन सकिन्छ की सकिदैन ? |
| कार्यहरू |
वडा न ४ काे कार्यालयमा पत्राचार गर्दा तला थप गर्न सकिने भनि पत्र प्राप्त भएको छ। भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे खाँडाचक्र नगरपालिका, कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|