तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-52KIFZ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | कर्मचारीसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | शिवालय गाउँपालिका, वडा नम्बर ५, जाजरकोटमा जिल्ला कृषि विकास मन्त्रालय बाट सहायक ५ को दरवन्दी खुलेकोमा आवेदन सहित रू ३०० रकम बुझाइ फर्म भरेको तर मंसिर ४ २०७९ को निर्वाचनको आचारसंहिता उल्लङ्घन गरि परीक्षा नै नलिइ कर्ण बहादुर बस्नेत लाई नियुक्त गरियो । जम्मा सात कोटामा छ कोटा पहिले बरखास्त गरिएका कर्मचारीलाई पदस्थापना गरियो र एउटा कोटामा भने मनपरी ढंगले पदस्थापना गराइयो । आवेदन सहित तिरेको रकम फिर्ता समेत गरिएको छैन । |
| कार्यहरू |
सम्बन्धित कार्यालयमा जानकारी गरिसकेको छ जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित कार्यालयमा जानकारी गरिसकेको छ
शिवालय गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|