+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-51GYNB
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर १३, जाजरकोटमा सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिइएको छैन । यसतर्फ स्थानीय निकायको ध्यानाकर्षण गर्न आवश्यक रहेको छ ।
कार्यहरू
गरिवी निवारणका लागि लद्युउद्यम कार्यक्रमको बाट आर्थिक वर्ष २०८०/८१ मा भेरी नगरपालिका वडा नम्बर १३ को लागि सीपमूलक तालिमको लागि रु ३ लाख विनियोजन भएको छ । उक्त विनियोजित वजेट कार्यान्वयनको चरणमा रहेको छ र भेरी नगरपालिका MEDPA कार्यक्रम र पोषण तर्फको कार्यक्रमबाट हरेक आर्थिक बर्षमा सीपमूलक कार्यक्रमहरु हुने गरेको जानकारी गराउदछु । छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल