तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2022-4XN7YX |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | वातावरण सम्बन्धि |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कपुरकोट गाउँपालिका, वडा नम्बर ३, सल्यान जिल्ला, कपुरकोटको बजारक्षेत्रमा धुलो बढेकोले हिँडडुल गर्न कठीनाई भएको छ । |
कार्यहरू |
गाउँपालिकाकाे ट्याक्टर बाट पानी राखिएकाे छ भन्ने जवाफ प्राप्त गरि गुनासोकर्तालाई सुचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
गाउँपालिकाकाे ट्याक्टर बाट पानी राखिएकाे छ ।
कपुरकोट गाउँपालिका, सल्यान
तँपाइकाे गुनासाे कपुरकोट गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|