तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-4KL2ZH |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | महिला,बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित गुनासा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | शिवालय गाउँपालिका, जाजरकोटमा बालबिवाहको व्यापकता रहेकोले सो को न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको छ । |
| कार्यहरू |
शिवालय गाउँपालिका, जाजरकोटमा बालबिवाहको व्यापकता रहेकोले सो को न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको छ जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
शिवालय गाउँपालिका, जाजरकोटमा बालबिवाहको व्यापकता रहेकोले सो को न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको छ
शिवालय गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|